एनआरएनए अफ्रिकाद्वारा मुगु अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाले विकट हिमाली जिल्ला मुगुको अस्पताललाई १० थान अक्सिजनसहितका सिलिन्डर सहयोग गरेको छ । उक्त सिलिन्डर पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले जिल्ला अस्पताल मुगुका एमडी डाक्टर कविर पौडेललाई मंगलबार हस्तान्तरण गरेका हुन् । सुविधासम्पन्न ठाउँहरूमा विकल्प हुने भए पनि दुर्गम जिल्लाहरूमा कसैले अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भनेर … Continue reading एनआरएनए अफ्रिकाद्वारा मुगु अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग